काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । यससँगै सूचक २०८५.८१ विन्दुमा आएको छ ।
४९ कम्पनीको ८ हजार २ सय ६२ कित्ता सेयर कारोबार हुँदा ४० लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय २५ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो