काठमाडौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
केन्द्रले मंगलबार एक सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्ससहितका ५ पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । केन्द्रले सफल उम्मेदवारलाई करारमा नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा