धनगढी । कैलालीको जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेरिए कैलाली प्रहरी प्रमुख, सिआईबीबाट एसपी नरेन्द्र चन्द खटिए
कारागार काण्डपछी कैलालीका सिडियाे तानिए
कैलालीमा कैदीको मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा साढे २० क्विन्टल चिनी बरामद