काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक केजीभन्दा बढी तौलसहित एक विदेशी महिलालाई पक्राउ गरिएको छ । दुबईबाट आएकी श्रृलंकाकी कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
उनले आफ्नो ब्रा र अन्डरवयरमा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा महिला पक्राउ