झापा । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय सहयोगीमा कार्यरत थिए ।
राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाबाट फर्किए पूर्वराजा
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च
झापामा गाउँ पस्यो जंगली हात्ती
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा