काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज २.६० अंकले बढेको बजार १९८८.०४ विन्दुमा पुगेको छ। २९२ धितोपत्रको एक करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँमा किनबेच भएको छ ।
आज कारोबारमा आएका मध्ये १३४ कम्पनीको सेयरमूल्य बढेको छ भने १०० कम्पनीको घटेको छ। ७ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ। बुधबार बोटलर्स नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको ५.६९ प्रतिशले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार