डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाईरहेको बताएका छन । सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै उनले निर्माण ब्यवसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाएका छन ।
‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने ? मन्त्री कसरी हुने ? कसले बढी कमाउने ? कसले आफन्त बढी पोस्ने ? मा लागेको छ,’ ओलीले भन्नुभयो, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’
उनले परिवर्तन उल्टाउनका लागि बिभिन्न कार्यक्रम र गतिविधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी