काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ ।
सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेर १९०९.९७ विन्दुमा गएर बन्द भएको छ । यस सेसनमा २४ कम्पनीको २९ पटक भएको कारोबारमा ७६३ कित्ता सेयर किनबेच ३ लाख ६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।
यस सेसनमा १४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटाको ओरालो लागेको छ भने २ वटाको स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट