युवा संघ र दुर्गा प्रसाईको समर्थकबीच बल्खुमा झडप

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, १२ : ०६
युवा संघ र दुर्गा प्रसाईको समर्थकबीच बल्खुमा  झडप

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा दुवै पक्षले ढुंगा हानाहान गरेका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस