काठमाडौं । विश्वकप फुटबलको एसियन छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा भैरहेको छ । दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा यमनले अग्रता लिएको हो । यमनका लागि खेलको ७२ औँ मिनेटमा ओमर अलदहीले गोल गरेका हुन् ।
नेपाल र यमन विश्वकप छनोटअन्तर्गत समूह ‘एच’ मा रहेका छन् । यस समूहमा नेपाल र यमनसँगै यूएई र बहराइन पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप छनोटमा कतारविरुद्ध नेपालको जित
विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै