काठमाडौँ । उच्च अदालतका मुख्य न्यायाधीशसहित १४ जना न्यायाधीशहरूको सरुवा भएको छ । न्यायपरिषद्ले मङ्गलवार(आज) उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलासहित अन्य १४ जना न्यायाधीशहरूको सरुवा गरेको हो ।
परिषद्को आजकै बैठकले सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशसमेतको सिफारिस गरेको छ ।यसैगरी उच्च अदालतका केही न्यायाधीशहरूको काज सिफारिससमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस