काठमाडौँ । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।
न्यायाधीश लम्सालले बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष राजीनामा दिएका सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्टार अच्युत कुइँकेलले जानकारी दिए ।
एक वर्षपछि उमेर हदका कारण अवकाशमा जाने न्यायाधीश लम्सालले राजीनामा दिएका हुन् । उनले राजीनामामा स्वास्थ्य अवस्थाको कारण देखाएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ साउन २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे
उच्च अदालतको फैसला कार्यान्वयन गर्न कर्मचारी संगठनको आग्रह