काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले सरकारलाई पत्र पठाएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले अर्को जवाफी पत्र पठाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले टिकटकलाई जवाफी पत्र पठाएको बताए ।
पत्रमा नेपाल सरकारको निर्णयलाई सहयोग पुग्ने गरी गतिविधि गर्न आग्रह गरिएको छ । मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेसँगै प्राधिकरणले टिकटकलाई पत्राचार गरेको थियो । त्यसको लगत्तै टिकटकले सरकारको निर्णयबाट आश्चर्यचकित भएको भन्दै पत्र पठाएकोमा प्राधिकरणले पुन पत्र पठाएर सरकारको निर्णयलाई सहयोग गर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ मंसिर २०८०, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?