पोखरा । नेकपा एमाले गण्डकीका सांसदहरुले १ साताको पारिश्रमिक भुकम्पपीडितलाई दिने भएको छ । एमाले संसदीय दलले पत्रकार सम्मेलन गरेर १ साताको तलव उपलब्ध गराउने बताएको हो ।
दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले २ लाख ७९ हजार रूपैयाँ सरकारी खातामा जम्मा गर्ने निर्णय गरिएको बताए । गण्डकीमा एमालेका २२ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित