काठमाडौं । जाजरकोट र पश्चिम रुकुम र आसपासको क्षेत्रमा गएको भूकम्पपछि छिटो उद्धार र राहतको व्यवस्था गर्न उपप्रधान तथा गृहमन्त्री नारायणजी श्रेष्ठको नेतृत्वमा बैठक सुरु भएको छ ।
गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुको बैठक सुरु भएको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्दार एबम् उपचारको लागि बैठकले ठोस निर्णयहरु गर्ने मन्त्रालयले जनाएको छ ।
गएराति जाजरकोटमा केन्द्रविन्द्र भएको गएको ६.४ म्याग्निच्युडको भूकम्पले संरचनाहरु भत्किँदा ठूलो जनधनको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार
सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार