काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो,कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो,कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?