 
                                    काठमाडौं। नेपाल प्रहरीले ५२ जना पर्सनल सेक्यूरीटी अफिसर (पीएसओ) फिर्ता बोलाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुधवारसम्म समय अवधि पुगेका पूर्वभीआईपीका पीएसओहरूलाई फिर्ता बोलाइएको हो ।
पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि पूर्व न्यायाधीशहरूका समेत पीएसओ तानिएका छन् ।प्रहरीले नियमानुसार ५ वर्ष अवधि पुगेका पीएसओलाई फिर्ता बोलाइएको जनाएको छ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)