काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको दोलखा जिल्ला समिति पुनर्गठन भएको छ ।
चरिकोटमा बुधबार आयोजित कार्यक्रमबाट ललित मगरको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको छ ।
समितिको उपाध्यक्षमा मानबहादुर सुनुवार, प्रेमध्वज तामाङ सचिवमा सोनाम शेर्पा, उपसचिव पेम्बा तामाङ, बिपिन लावत र कोषाध्यक्ष कल्पना मगर रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नानु थामी, बागमती प्रदेश समिति सचिव दावा शेर्पालगायतका नेताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै