काठमाडौँ । एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय तीन कुनेमा दिउँसो २ बजे बस्ने बैठकमा हालै सम्पन्न भएको जागरण अभियान, समसामयिक राजनीतिक लगायत विषयमा छलफल हुने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले असोज १४ देखि २९ सम्म मेची–महाकाली जागरण अभियान चलाएको थियो । उनका अनुसार जागरण अभियानको समीक्षा गर्नुको साथै कोशी प्रदेशमा देखिएको राजनीति घटनाक्रमबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता
एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सर्यो
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा