काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।
यस दिन सो सेसनमा ०.४७ अंक घटेर १८७४.१२ विन्दुमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार २०.१६ अंक बढेर १८७४.६० विन्दुमा बन्द भएको थियो । सोमबारको प्रि-ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक घटेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार