झापा । झापामा बुधबार बिहान हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका अनुसार बुधबार बिहान भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला परेको हो ।
हात्ती मरेको हो या मारिएको खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाबाट फर्किए पूर्वराजा
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको संख्या उच्च
झापामा गाउँ पस्यो जंगली हात्ती
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै