काठमाडौँ । आज प्रि-ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ। यससँगै सूचक १९७७.८२ अङ्कमा आएको छ। यस अवधिमा ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको ८ सय २९ कित्ता सेयर कारोबार भएको हो।
यस सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो। ५ कम्पनीको भाउ घट्दा १० वटाको मूल्य बढेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट