काठमाडौँ । नेपाली काँग्रेसका सङ्खुवासभा सभापति दिपक खड्काले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर जिल्ला सभापति खड्काले राजीनामा दिएका हुन् ।
उनले आफू प्रतिनिधिसभा सदस्य भएका कारण जिल्ला सङ्गठनका लागि पर्याप्त समय दिन नसक्ने भन्दै विधानबमोजिम अर्को सभापति चयन गर्न पनि सभापति देउवालाई आग्रह गरेका छन् ।
कम्युनिष्टहरुको किल्ला भनेर चिनिएको सङ्खुवासभामा काँग्रेसको झन्डा फहराएको भन्दै खड्काले आफू प्रतिनिधिसभा सदस्यका रुपमा काठमाडौंमा बस्नुपर्ने भएकाले जिल्ला सभापतिको जिम्मेवारीबाट अलग हुन लागेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)