काठमाडौँ । राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको एजेन्डा बोकेका शासकको विरोधमा बुधवार राँके जुलुस प्रदर्शन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ । संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएको सो पार्टीको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै