काठमाडौ । पर्साको जगरनाथपुर गाउँपालिकामा हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जगरनाथपुर ५ मसियानीमा गएराति घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा ५५ वर्षीया कान्तीदेवी बिनको शव फेला परेको हो
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले हत्याराको पहिचान हुन नसकेको बताए।
महिलाका छोराछोरी भए पनि उनीहरु बिवाह गरेर अलग्गै बस्ने गरेका प्रहरीले जनाएको छ।
ती महिला जगरनाथपुर ५ मसिहानीस्थित गण्डक नहरको डिलमा रहेको घरमा एक्लै बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या
बारामा आमा–छोराको हत्या, तीन जना गम्भीर घाइते
ओखलढुङ्गामा दम्पतीको हत्या, भेटियो शव