काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ८६ रुपैयाँ ३० पैसा रहको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा तथा ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर