काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२३ विन्दुले बढेको छ । यससँगै सूचक १९७०.४१ विन्दुमा रहेको छ । ४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ९ हजार २१ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २६ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असोज २०८०, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो