धुलिखेल । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका सभापति र दुई महामन्त्री दुई ध्रुवमा बाँडिएको बताएका छन् ।
‘सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिनुभएको छ,’ बीपी स्टडी युथ सर्कलले धुलिखेलमा गरेको कार्यक्रममा बोल्ने क्रममा उनले प्रश्न गरे, ‘अनि पार्टी चल्छ कसरी ? हामीले यो सोचेका छौं कहिले ?’
उनले सभापतीय प्रणाली हो भने त्यै हिसाबले चल्नु पर्ने र हैन भने अरु उपाय खोज्नु पर्ने उनले बताए । उनले पार्टी सञ्चालनका लागि गम्भरी भएर सोच्नु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला