प्रधानमन्त्री प्रचण्ड निर्वाचन क्षेत्र गोरखा पुगे

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १३ : ५४
प्रधानमन्त्री प्रचण्ड निर्वाचन क्षेत्र गोरखा पुगे

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र गोरखामा पुगेका छन् ।

उनी आज (शनिबार) गोरखा गएका हुन् । गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले पार्टीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको पालिका सम्मेलनलाई सम्बोधन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस