बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०८०, १९ : ३६
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ ।  ललितपुरको पुल्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा न . ३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली रहेका छन् । 

पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत महाराजगञ्ज काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस