काठमाडौं । कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी गरेको छ । आजदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरुले मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका हुन् ।
इजलासको नेतृत्व गरेकी न्यायाधीश सपना प्रधान मल्लले भनिन्, ‘आज तपाईंहरु (निवेदक)को कुरा सुन्छौं, भोलि सरकारी वकिल र विपक्षीहरुका कानून व्यवसायीहरुको पालो हुनेछ ।’
उनले प्रदेश सभाको अध्यक्षता गरेकाहरुले पनि भोलि नै आफ्नो कुरा राख्न पाउने बताइन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ भदौ २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग