काठमाडौं । शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित गरिए पनि अर्काे बैठकको मिति र समय भने तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेले बोलाए सचिवालय बैठक
आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
नेकपा एमालेको सचिवालय बैठक शुरु
रास्वपाको सचिवालय बैठक भोलिलाई सारियो
एमाले सचिवालय बैठक सुरु