काठमाडौ । कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बिहीबारदेखि सुरु हुने भएको छ ।
काठमाडौँमा शुक्रबारसम्म चल्ने बैठकका लागि राप्रपा नेपालले यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट एजेण्डा तय गरिसकेको छ ।
महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको बिषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिबेदन प्राडा बिष्णु भण्डारीले पेश गर्नेछ ।
यसैगरी बैठकमा संगठन सम्बन्धि प्रतिबेदन महामन्त्री एवम् बिभाग प्रमुख बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरुको बृहत मोर्चा निर्माण गर्ने राप्रपा नेपालको प्रस्ताव
राप्रपा नेपालले बोलायो कार्य सम्पादन समितिको बैठक
कांग्रेस परित्याग गरेका कार्की बने राप्रपा नेपालको केन्द्रीय महामन्त्री
राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने
इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई राप्रपा नेपालको ध्यानाकर्षण
धर्म परिवर्तनको महारोगले सद्भाव खलबलियो : कमल थापा