एजेन्सी । हाल जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुसी अदालतले थप जेल सजायँ तोकेको छ ।
हाल जेलमा रहेका बिपक्षी नेता नाभाल्नीलाई शुक्रबार थप १९ वर्षको जेल सजाय सुनाएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई सजाय सुनाइएको यो तेस्रो मात्रै होइन, लामो जेल सजाय पनि हो ।
राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक रहेका ४७ वर्षीय नाभाल्नी ठगी र अन्य कथित अपराधमा ११ वर्षभन्दा बढी जेल सजाय भोगिरहेका छन्।
नाभाल्नीलाई चरमपन्थी संगठन स्थापना र त्यसका गतिविधिलाई आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० साउन २०८०, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्यका लागि पुटिनलाई जेलन्स्कीको खुला पत्र: प्रत्यक्ष वार्ताको प्रस्ताव
पुटिनसँग आसियान शिखर भेट
भिक्ट्री डे परेडमा पुटिनले भने- युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछौं
मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ : पुटिन
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार