काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।
पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएको भन्दै पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।
यसअघि उनीमाथि पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व
रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै