कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–१० ब्यारेल नजिकबाट ७.५७ ग्राम लागूऔषधसहित सोही नगरपालिका–१८ का २० वर्षीय भुवन खुनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरीटोलीले लागूऔषधसहित पक्राउ गरेको हो।
खुनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
चितवनमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जना पक्राउ
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको कसुरमा एकजना पक्राउ