हेटौँडा । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोप लागेका अभियुक्तलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका–११ की ५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेर फरार भएको आरोप लागेका ४५ वर्षीय सोमबहादुर राईलाई प्रहरीले ललितपुरको गोदावारी नगरपालिका-१४ स्थित ठैवबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरीको संयुक्त पहलमा पक्राउ परेका राई फरार हुँदा २० वर्षका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भरतपुरबाट एकजना पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ