काठमाडौ । नेकपा (एकीकृत समाजवादी)को बैठकहरु तय भएका छद्द् । पार्टीले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू तय गरेको हो ।
जसअनुसार सचिवालय बैठक साउन १९, स्थायी कमिटी साउन २० र २१, पोलिटब्युरो भदौ ३ र ४ तथा केन्द्रीय समिति बैठक भदौ ५, ६ र ७ गते तय भएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।
बैठकको समय तालिकाः
1. केन्द्रीय सचिवालय
* मितिः २०८० साउन १९ गते
* समयः ८ः०० बजे
* स्थानः पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवी
2. स्थायी कमिटी
* मितिः २०८० साउन २० र २१ गते
* समयः ११ः०० बजे
* स्थानः पार्टी केन्द्रीय कार्यालय
3. पोलिटब्युरो
* मितिः २०८० भदौँ ३ र ४ गते
* समयः ११ः०० बजे
* स्थानः पार्टी केन्द्रीय कार्यालय
4. केन्द्रीय कमिटी
* मितिः २०८० भदौँ ५, ६ र ७ गते
* समयः १०ः०० बजे
* स्थानः कान्तिपुर गार्डेन ब्याङ्क्वेट, वालकुमारी, ललितपुर
कार्यसूचीः
1. रिपोर्टिङ/ राजनीतिक प्रतिवेदन माथि छलफल
2. समसामयिक परिस्थिति र हाम्रो कार्यभार
3. विविध
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?