चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता तीन दिने भ्रमणमा नेपाल आए , प्रधानमन्त्री प्रचण्डसँग भेट नहुने

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १३ : २४
चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता तीन दिने भ्रमणमा नेपाल आए , प्रधानमन्त्री प्रचण्डसँग भेट नहुने

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् ।

युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् । तर, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने भेटवार्ता हुनेछैन ।

प्रतिक्रिया दिनुहोस