काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ । ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० पटक कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि