काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कृषि मन्त्रालयको नाम परिवर्तन गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको नाम कार्यकर्ता मन्त्रालय राख्नुपर्ने बताए।
‘कृषि मन्त्रालय छ, कृषि मन्त्री हुनुहुन्छ। अब म उहाँको कृषि मन्त्री र मन्त्रालयको नाम परिवर्तन गरौं भन्छु म,’ उनले भने, ‘यो कार्यकर्ता मन्त्रालय, कार्यकर्ता मन्त्री बनाऔं। किनभने अब अर्बौं रुपैयाँ कृषि मन्त्रालयमा गएको छ तर वास्तविक किसानले होइन कि पार्टीका लोकल कार्यकर्ताहरूले बजेट पाएर राज्यको चरम दुरूपयोग गरिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो’: ज्ञानेन्द्र शाही
‘करको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोले, छानबिन समिति बन्नैपर्छ’ : ज्ञानेन्द्र शाही
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग
प्रधानमन्त्रीलाई र्याप हान्न बोलाएको होइन : ज्ञानेन्द्र शाही
२०८१ र २०८३ को नीति तथा कार्यक्रम उस्तै भएको ज्ञानेन्द्र शाहीको दाबी
न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही