आज कतिमा हुदैँछ,सुनको कारोबार?

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, १२ : ०९
आज कतिमा हुदैँछ,सुनको कारोबार?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।