काठमाडौ । नेपाली कांग्रेसले अनलाइनमार्फत् सदस्यता लिन मिल्नेगरी सदस्यता खुला गरेको छ।
नेपाली कांग्रेसको वेबसाइट http://nepalicongress.org/online-membership… मार्फत् अनलाइनबाटै सदस्यता लिन सकिने पार्टी महामन्त्री गगन थापाले जानकारी दिए।
उक्त वेबसाइटमा गई सदस्यता लिन चाहिने व्यक्तिगत विवरण भरेपछि सदस्यता लिन सकिने उनले बताएका छन्।
सदस्यता लिन पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिसहित आफ्नो विवरण भर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ