धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ (अत्तरिया) बसपार्कबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
दुई ग्राम ११० मिलिग्राम लागूऔषधसहित मंगलबार राति इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय अनमोल शाह र धनगढी उपमहानगरपालिका–६ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरी टोलीले से.७ प १४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ परेका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असार २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ