कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट वडा नम्बर २ बंकका २० वर्षीय बिबेक साउँद लागूऔषधसहित पक्राउ परेका हुन् । उनी ५० मिलिग्राम लागूऔषधसहित आज दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ