काठमाडौ । बाजुरा केन्द्रबिन्दुर भएर सोमबार भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापदन केन्द्रका अनुसार बिहान ७ बजेर ३८ मिनेट जाँदा ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्प बाजुरासहित आसपासका जिल्लामा महसुश भएको थियो ।
यसअघि पनि बाजुरामा जेठ ८ मा ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ जेठ २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते