काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब आफूहरुले सिंहदरबारको शसान गर्ने बताएका छन् । नवलपरासी जिल्ला समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आफूहरु गाउँपालिका र प्रदेशको शासन गर्नेमात्रै नभएर सिंहदरबारको शासनका लागि तयार भएको बताएका हुन् ।
‘अब हाम्रो शासन गाउँपालिका र प्रदेश सभामा होइन, सिंहदरबारमा हुनुपर्छ । भूमि पुत्रको छोराले यो देशको राज गर्नुपर्छ । रेशम चौधरी चाहन्छ एउटा थारु पुत्र यो देशको प्रधानमन्त्री हुनपर्छ । यसका लागि बलिदान किन दिन नपरोस् । के यसैका लागि म आठ वर्ष जेल बसिन ?’– उनले प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
रेशम चौधरीको उम्मेदवारी खारेज
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी एउटै चुनाव चिह्नबाट लड्ने
रेशमको पार्टीले पनि अघि सार्यो प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा
नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा रेशम चौधरी