काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्नबाट लड्ने भएका छन् ।
तीनै दलका नेताले एउटै निर्वाचन चिह्नबाट लड्ने गरी निर्वाचन आयोगमा बन्दसूची पेश गरेका छन् । यी तीनै दलको चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टीको जाँतो रहने भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अशोक राई एमालेतिर लागेपछि जसपामा किचलो
पार्टीभित्रै चेपुवामा अशोक राई, को सँग गर्लान् एकता ?
अशोक राई र राजेन्द्र महतोको दलले एकताउन्मुख सहकार्य गर्ने
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश