रेशम चौधरीको उम्मेदवारी खारेज

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०८२, १९ : ४२
रेशम चौधरीको उम्मेदवारी खारेज

कैलाली । कैलाली-१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । 

उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस