काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्निपथ र ईपीजीको विषयमा छलफल नभएको बताएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले यस्तो बताए।
विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पत्रकारले अग्निपथको विषयमा प्रश्न सोधेका थिए । जवाफमा क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीले विविध पक्षमा छलफल र सम्झौता गरेपनि अग्निपथ र ईपीजीको विषयमा छलफल नै नगरेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता